इंग्ल्यान्डका क्रिकेटर जोस बटलरले गत वर्ष एकदिवसीय क्रिकेट विश्वकप च्याम्पियन बन्दा लगाएको आफ्नो जर्सी लिलामी गर्ने भएका छन्। बटलरले लिलामीबाट आएको रकम कोरोनाभाइरसबाट पीडितको उपचारका लागि खर्च गर्ने जनाएका छन्।
२९ वर्षीय विकेटकिपर ब्याट्सम्यान बटलरले गत जुलाइमा न्युजिल्यान्डविरुद्धको रोमाञ्चक फाइनल जित्न महत्वपूर्ण भूमिका निभाएका थ...