घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य

नेपालले घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको छ।...

सम्बन्धित सामग्री

घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य

नेपालले घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको छ।...

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट गर्दै छ । पहिलो र दोस्रो संस्करणको विजेता भए पनि त्यसपछिका दुई संस्करणमा खस्कँदो प्रदर्शन गरेको नेपालले यसपटक घरेलु दर्शकको अगाडि उपाधि जित्ने लक्ष्य राखेको छ […]

पहिलो विश्वकप: उपाधि जितेपछि सार्वजनिक बिदा, हारेपछि राजदूतावासमा तोडफोड

‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी लाग्छ। मलाई त्यो जित्न नसकेको फाइनलको जीवनभर पछुतो भइरहेको छ’, आफ्नो सयौँ जन्मदिन मनाएपछि […]

‘साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने हाम्रो लक्ष्य’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं ।

‘उपाधि जित्ने हाम्रो लक्ष्य’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं ।

महिला युरो फाइनल : घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड

काठमाडौँ- महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज (आइतबार) घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा […]

फ्रान्स नेसनल लिगबाट बाहिरियो, घरेलु मैदानमा क्रोएसियासँग पराजित

साविक विजेता फ्रान्सको नेसनल लिगको उपाधि जित्ने सपना अन्त्य भएको छ। घरेलु मैदानमा क्रोएसियासँग पराजित भएसँगै फ्रान्सको फाइनल यात्रामा पूर्णविराम लागेको हो। फ्रान्सलाई पराजित गर्न क्रोएसियाका लागि लुका मोड्रिचले पाँचौ मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो।समूह ए १ मा लागतार चार खेलमा जितविहीन बनेको फ्रान्सको यो दोस्रो हार हो। फ्रान्सले घरेलु  मैदानमा सुरुवातमा नै पछि परेको थियो। पेरिसमा सोमबार राति इब्राहिमा कोनाटले एन्टे बुदिमिरलाई फउल गर्न पुगेपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी प्रदान

एभर्टनलाई हराउँदै लिभरपुल उपाधि होडमै

एजेन्सी – मर्सिसाइड डर्वीमा एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । लिभरपुलले घरेलु मैदानमा २–० को सहज जित निकालेको हो । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्ड्रिउ रोबर्टसन र डिभोक ओरिगीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा […]

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै

सिटीलाई घरेलु मैदानमा लिग उपाधि जित्ने मौका

काठमाडौं। म्यानचेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्ने लक्ष्यका साथ चेल्सीलाई आतिथ्यता प्रदान गर्नेछ। चेल्सीलाई हराए सिटीले घरेलु मैदानमा लिग उपाधि जित्नेछ। सिटीले चेल्सीसँगै च्याम्पियन्स लिगको फाइनलमा पनि प्रतिस्पर्धा गर्दैछ। १७ अप्रिलमा एफए कप सेमिफाइनलमा सिटी हारेको थियो। चेल्सीले इतिहाद रंगशालामा पछिल्लो १२ मध्ये ९ खेल हारेको छ। प्रिमियर लिगमा पछिल्लो ११ मध्ये सिटीले सात खेल जितेको छ।