फ्रान्स नेसनल लिगबाट बाहिरियो, घरेलु मैदानमा क्रोएसियासँग पराजित

साविक विजेता फ्रान्सको नेसनल लिगको उपाधि जित्ने सपना अन्त्य भएको छ। घरेलु मैदानमा क्रोएसियासँग पराजित भएसँगै फ्रान्सको फाइनल यात्रामा पूर्णविराम लागेको हो। फ्रान्सलाई पराजित गर्न क्रोएसियाका लागि लुका मोड्रिचले पाँचौ मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो।समूह ए १ मा लागतार चार खेलमा जितविहीन बनेको फ्रान्सको यो दोस्रो हार हो। फ्रान्सले घरेलु  मैदानमा सुरुवातमा नै पछि परेको थियो। पेरिसमा सोमबार राति इब्राहिमा कोनाटले एन्टे बुदिमिरलाई फउल गर्न पुगेपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी प्रदान

सम्बन्धित सामग्री

क्रोएसियासँग फ्रान्स पराजित

एजेन्सी  । युइएफए नेसन्स लिग ए ग्रुप १ को खेलमा क्रोएसियासँग विश्व च्याम्पियन फ्रान्स पराजित भएको छ ।भेट्रान मिडफिल्डर तथा कप्तान लुका मोड्रिचको गोलमा क्रोएसियाले विश्व तथा नेसन्स लिग विजेता फ्रान्सलाई पराजित गरेको हो । फ्रान्स घरेलु मैदानमा क्रोएसियासँग १–० गोलअन्तरले पराजित भएको हो । पेरिसमा सोमबार राति भएको खेलमा पाहुना टोली क्रोएसियाको जितमा कप्तान […]

मोड्रिचको गोलमा फ्रान्सको हार

एजेन्सी – भेट्रान मिडफिल्डर तथा कप्तान लुका मोड्रिचको गोलमा क्रोएसियाले विश्व तथा नेसन्स लिग विजेता फ्रान्सलाई पराजित गरेको छ । फ्रान्स घरेलु मैदानमा क्रोएसियासँग १–० ले पराजित भएको हो । पेरिसमा सोमबार राति भएको खेलमा पाहुना टोली क्रोएसियाको जितमा कप्तान मोड्रिचले पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । कर्नरबाट आएको बलमा इब्राहिमा कोनाटले […]

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

डेनमार्कसँग फ्रान्सको हार

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिग ए ग्रुप १ को पहिलो राउन्डको खेलमा हार बेहोरेको छ । फ्रान्स घरेलु मैदानमा २–१ ले पराजित भएको हो । पेरिसमा शुक्रबार राति भएको खेलमा डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको सबै […]

ग्रिजम्यानको गोलमा फ्रान्सको प्रभावशाली जित

विश्वकप छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरेका हुन् । उनले २५ र ५३ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई जित दिलाए । फ्रान्स यसअघिका दुई खेलमा बराबरीमा रोकिएको थियो । यो खेल […]

विश्पकप छनोट : फ्रान्स बराबरीमा रोकियो

२० भदौ, काठमाडौं । विश्व विजेता फ्रान्सले फिफा विश्वकप छनोटमा लगातार दोस्रो बराबरी खेलेको छ । युरोपेली छनोटअन्तर्गत शनिबार राति भएको खेलेमा फ्रान्स र युक्रेनले १-१ को बराबरी खेले । यसअघि फ्रान्सले बोस्निया एण्ड हर्जगोभिनासँग पनि बराबरी खेलेको थियो । घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा माइकोलो सापारेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । […]

फ्रान्स बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए । […]

युरोकपः फ्रान्स र हंगेरी भिड्दै

युरोकपमा फ्रान्सले शनिबार नेपाली समयअनुसार ६ः४५ मा हुने खेलमा हंगेरीको सामना गर्दैछ । यसअघि जर्मनीलाई उसैको मैदानमा १–० ले हराउँदै फ्रान्सले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यता, घरेलु मैदानमै पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो । तर, हंगेरीले तीनवटै गोल अन्त्यमा गएर खाएको थियो । खेलको ८४ मिनेटसम्म उसले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई गोल गर्न दिएको थिएन । अन्तर्राष्ट्रिय फुटबलमा कुनै खेल सहज हुन्न भन्ने दृष्टान्त यो खेल थियो । हंगेरीले पहिलो हाफमा गरेको उत्

पोर्चुगल र फ्रान्स विजयी

लन्डन, (एजेन्सी) । युरो कप फुटबल–२०२० मा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र रनरअप फ्रान्स विजयी भएका छन् ।समूह चरणअन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई तथा फ्रान्सले जर्मनीलाई पराजित गरेको हो । पोर्चुगलले समूह चरणको आफ्नो पहिलो खेलमा हंगेरीलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराउँदै प्रभावशाली जितका साथ प्रतियोगितामा शानदार विजयी सुरूवात गरेको हो । निकै […]