महिला युरो फाइनल : घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड

काठमाडौँ- महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज (आइतबार) घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ। सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा […]

सम्बन्धित सामग्री

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो च्याम्पियन

एजेन्सी – आठपटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक महिला युरो च्याम्पियनसिपको च्याम्पियन बनेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पहिलोपटक युरो च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल […]

इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको फाइनलमा

लन्डन, (एजेन्सी) ।  महिला युरो च्याम्पियनशिप २०२२ का आयोजक इंग्ल्याण्ड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।स्विडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा स्विडेनको चुनौतीलाई ४–० गोलअन्तरले पन्छयाउंदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो । ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको सेमिफाइनलमा इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी […]

इंग्ल्यान्ड महिला युरो च्याम्पियनसीपको फाइनलमा

लन्डन । स्वीडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । इंग्ल्यान्ड […] The post इंग्ल्यान्ड महिला युरो च्याम्पियनसीपको फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौँ – स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । इंग्ल्यान्ड […]

सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी – स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो । ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो […]

महिला युरो: रोमान्चक जित सहित इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं, ५ साउन । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । इंग्ल्यान्डको जितमा एला टोन […]

महिला युरो : स्पेनलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ – प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया […]

स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको गोल सान्त्वना बन्यो […]

महिला युरो: इंग्ल्यान्डको फराकिलो जित

लन्डन । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो । पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै, एलेन ह्वाइटले दुई गोल […] The post महिला युरो: इंग्ल्यान्डको फराकिलो जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

महिला युरो: इंग्ल्यान्डको फराकिलो जित

काठमाडौं, २८ असार । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल […]