काठमान्डाैं / वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वकिल हुन् । उमेरले सय वर्ष पुग्न ६ वर्ष बाँकी तर जोस र जाँगर उस्तै रहेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘म एक छिन पनि खाली बस्न सक्दिनँ ।’ बिहान खाना खाएपछि ११ देखि ३ बजेसम्म आफ्नो दशकौं पुरानो नेपाल ल फर्ममा...
The post कृष्णप्रसादको न्यायालय कैरनः ‘राजनीति जसरी न्यायालय पनि बिग्रँदै गयो’ appeared first on Purbeli News.