‘न्यायालय नै न्यायको बाधक बन्याे’

काठमाडौँ – न्यायालय नै न्यायको बाधक बनेको भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन भएको छ । माओवादी द्वन्द्वकालमा मारिएका गोरखाका कृष्णप्रसाद अधिकारीको न्यायका लागि आन्दोलन गर्दै आएका दाई नुरप्रसाद अधिकारीसहितको टोलीले आइतबार प्रदर्शन गरेका हुन् । ‘न्यायाधीशहरुले न्याय सेवा नै बन्द गरेर आन्दोलन गरिरहेका छन् । न्याय पाउनु पर्ने जनता मर्कामा छन्’, नुरप्रसादले भने, ‘अपराधीहरुले देश […]