काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दावी गरेका छन्।काठमाडौंमा बिहीबार आयोजित कानुनका विद्यार्थीहरुसँगको अन्तरक्रियामा उनले न्यायालय राजनीतिक वा अन्य कुनै पनि खालको डर, त्रास र प्रलोभनमा पर्न नहुने बताए।उनले नयाँ पुस्तालाई कुनै पनि स्वार्थमा नफसी न्याय सम्पादन गर्न आग्रह गरे। ओलीले भने, ‘न्यायालय निष्पक्ष हुनु पर्छ। यदि न्यायाधीशलाई उसको स्वार