‘न्यायालय सुधार गर्ने व्यक्ति भएन’

आम जनताको अन्तिम भरोसाको केन्द्र हो न्यायालय। त्यसमा पनि सर्वोच्च अदालतप्रतिको आस्था सबै भन्दा बढी हुने गर्छ। पछिल्लो केही महिनादेखि दोस्रो पटकको कार्यकाल कायमुकायम न्यायाधीशको नेतृत्वमा सर्वोच्च अदालत चलिरहेको छ। गत वर्ष झन्डै ११५ दिन न्यायालय सुधार गर्नका निमित्त भन्दै आन्दोलन भएको थियो। सर्वोच्च अदालतमा हडताल पनि भएको थियो। न्यायालय सुधारको यो प्रक्रिया कहाँ गएर […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन्। बिहीबार तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सर्वोच्चमा भएको व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने बताएका हुन्।

एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी हो : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । साथै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको समेत बताए ।‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो’, ज्ञवालीको भनाइ छ । उनले अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको टिप्पणी पनि गरे ।  उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्याया