न्यायालय विवादमा पहिलोपटक बोल्यो गठबन्धन

शीर्ष नेताहरूले न्यायालय विवादको समाधान त्यहीँभित्रबाट हुनुपर्ने अभिव्यक्ति दिइरहेका वेला सत्तागठबन्धनले पहिलोपटक यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । गठबन्धनले विवादमा ‘ध्यानाकर्षण भएको’ भन्दै ‘यथाशीघ्र निकास हुनुपर्ने’ धारणा सार्वजनिक गरेको हो ।...

सम्बन्धित सामग्री

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो: प्रधानमन्त्री देउवा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताए।...

न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए । वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त […]

गठबन्धन कांग्रेसको रहर होइन : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताएका छन्।काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एकमहिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत आयोजित कार्यक्रमा बोल्दै न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसम्बत सुधारको प्रयास थालिएको बताएका हुन्। अहिलेको गठबन्धन निर्माण कांग्रेस रहर नभई परिस्थिति भएकाले तत्कालीन सरकाले गरेको असंवैधानिक कामलाई रोक्न र स

गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाइयो: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाएको आरोप लगाएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले भने "नेपाली काङ्ग्रेस, माओवादी, नेकपा समाजवादी मात्र नभए न्यायालय पनि गठबन्धन थपियो ।" शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली नागरिकको भारतीय सुरक्षाकर्मी हत्या गर्दा समेत बोल्न नसकेको उनको भनाइ थियो । राष्ट्रियताको मामिला यो सरकारले केही काम गर्न नसको भन्दै जयसिंह धामीको हत्या भारतले गर्द

कमजोर हुँदै बारको आन्दोलन, दलदलमा फस्दै न्यायालय

यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।

न्यायालय सुधारका लागि गठबन्धनले समान धारणा बनाउनुपर्छ : बाबुराम भट्टराई

सत्तारुढ गठबन्धन आवद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा देखिएको समस्या र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै डा.भट्टराईले भने, ‘तपाईंहरूले उठाएको आवाजमा सम्मान छ । सकेसम्म राज्यका अंग आफैं हल गरून् भन्ने हो । गठबन्धनको साझा धारणा बनाउनुपर्छ

न्यायालय सुधारका लागि गठबन्धनको समान धारणा बनाउनु पर्छ : बाबुराम भट्टराई

काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा देखिएको समस्या र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै डा. भट्टराईले भने, ‘ तपाईंहरूले […] The post न्यायालय सुधारका लागि गठबन्धनको समान धारणा बनाउनु पर्छ : बाबुराम भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा गठबन्धन छैनः दुर्गा पौडेल

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धन न्यायालयमा हस्तक्षेप गर्ने पक्षमा नरहेको स्पष्ट पारेकी छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ पौडेलले भनिन्, “पाँच दलीय गठबन्धन न्यायालय स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुनुपर्छ, न्यायालयभित्रको विवाद छिटोभन्दा छिटो समााधान गर्नुपर्छ भन्ने […]

प्रधानन्यायाधीश जबराको हठको बन्दी बन्दैछ न्यायालय

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामाका लागि चौतर्फी दबाब बढ्दै गए पनि उनी राजीनामा नगर्ने अडानबाट टसमस भएका छैनन् । सर्वोच्च अदालतमा सहकर्मी न्यायाधीशहरूबाट र बारबाट संस्थागतरूपमा बहिष्कृत हुँदा पनि उनले आफू संवैधानिक प्रक्रियाबाट मात्र हट्ने जिकिर गर्दै महाभियोग लगाउन राजनीतिक दलहरूलाई चुनौती दिएका छन् । यस विषयमा सत्तारूढ गठबन्धन मौन छ । विपक्षी नेकपा […]

सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा पर्‍यो : प्रदीप ज्ञवाली

९ कात्तिक, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको बताएका छन् । मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले न्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताए । उनले जनताले वर्षौंदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताए । कार्यपालिका र न्यापालिकाबीच अपवित्र साँठगाँठ भएको […]