बजेटमा कृषि उत्पादन बढाउने नीति, बजारमा मलको अभाव

सरकारले बजेटमार्फत कृषि उत्उादन बढाउने योजना राखेको भए पनि धान रोपाइ गर्ने समयमा किसानहरु मलको अभावले पीडित हुन पुगेका छन् । यसै क्रममा दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक …

सम्बन्धित सामग्री

सरकार कृषि उत्पादन बढाउने भन्छ, समयमा मल दिदैन

हरेक वर्ष सरकारल पेश गर्ने वार्षिक बजेटमा कृषि उत्पादन बढाउन आवश्यक सबै नीति अवलम्बन गरी किसानलाई समयमै आवश्यक मल, बीउ उपलब्ध गराइने भन्छ । तर, हरेक वर्ष मुख्य बाली लगाउने बेलामा मलको चरम अभाव हुन्छ । अहिले धान रोपाई गर्ने बेलामा देशभर युरिया मलको अभाव छ । किसानहरु कहिल्यै समयमा बाली लगाउन नपाइएन भन्दै दुःखेसो …