बलिउड कलाकार अनुपम खेरले गरे पशुपतिको दर्शन

काठमाडौं । बलीउड कलाकार अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । खेरले आज विहान मन्दिर दर्शन गरेका हुन् । उनले पशुतिमा हिडिरहेकाे एक भिडियो सार्वजनिक गर्दै पशुपतिनाथको दर्शन गरेकाे जानकारी दिएका छन् । उनले लेखेका छन् ‘पशुपतिनाथ जी को प्राचीन मन्दिरमा दर्शन गरीयो।’ फिल्मको सुटिङका लागि नेपाल आएका खेरले मन्दिरको दर्शन गर्दे सबैको राम्रो […]

सम्बन्धित सामग्री

अनुपम खेर नेपालमा, पशुपतीनाथ पुगेर भने- यहाँ आउँदा उर्जा प्राप्त हुन्छ

काठमाडौं- चर्चित बलिउड कलाकार अनुपम खेर यतिबेला नेपालमा छन्। उनले पशुपतीनाथ मन्दिर पुगेर खिचेको भिडियो सामाजिक सन्जाल इन्स्टाग्राममा अपलोड गरेका छन्। बिहीबार अपलोड भएको उक्त भिडियोमा खेरले पशुपतीनाथ मन्दिरमा आउँदा आफुलाई उर्जा प्राप्त हुने गरेको उल्लेख गरेका छन्। उनले भनेका छन्- आज मलाई फेरी एकपटक भगवान पशुपतीनाथको मन्दिरमा, काठमाडौंमा दर्शन गर्ने अवसर प्राप्त भएको छ। […]

तस्वीरमा बलिउड फिल्म 'उचाइ' का कलाकारकाे नेपाल बसाइ

काठमाडौं : फिल्म 'उचाइ'को छायांकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी लगायतको टोली शनिबार भारत फर्किएको छ। झन्डै ४ सातामा नेपालको सुटिङ तालिका सकेर टोली भारत फर्किएको हो। फिल्मका कलाकारहरूका लागि नेपाल बसाइ अविस्मरणीय बनेको उनीहरूका फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाट अनुमान लगाउन सकिन्छ।केही दिनअघि अनुपम खेरले ट्विटरमा बिहान साढे ५ बजे अन्नपूर्ण हिमालमा घामको पहिलो किरण परेको क्षणको भिडिओ राखेर अविस्मरणीय पल उल्ले

छायांकन सकेर फर्कियो 'उचाइ' टोली

काठमाडौं : छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म 'उचाइ' युनिट भारत फर्किएको छ। सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको फिल्म उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो। फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए। फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ। मित्रताको कथामा रहेको भनिएको फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका

नेपालको हिमाली भेगमा रमाउँदै परिणिती

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाको सामाजिक सञ्जालमा पछिल्लो समय नेपालको सुन्दर हिमाली भेगका तस्बिरहरू देख्न सकिन्छ । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि उनी अहिले अरू बलिउड कलाकार अनुपम खेर, बोमन इरानी लगायत टिमसँग नेपालमा छिन् ।  कहिले सगरमाथालाई नियाल्दै गरेको फोटो त कहिले समुन्द्री सतहभन्दा ११ हजार फिट माथि नाम्चे...

अनुपम खेरले जब काभ्रेको अग्लो शिव प्रतिमा देखे

काठमाडौं, । बलिउड कलाकार अनुपम खेर नाम्चेबाट काठमाडौं फर्कदै गर्दा जब काभ्रेको अग्लो शिव प्रतिमा देखे, उनले पाइलटलाई त्यसतर्फ हेलिकोप्टर मोड्न लगाए । हेलिकोप्टरले शिव प्रतिमालाई फन्को मार्यो । ट्वीटरमा उक्त भिडियो राखेर उनले लेखेका छन : शिवसँग सबैका लागि प्रार्थना गर्छु । ठूलो स्वरले भन्छु : ओम नम शिवाय !! जय भोलेनाथ !! नेपाल # उचाई ।

अनुपम खेर सगरमाथाको फेदमा मस्त, अमिताभ र डेनी पनि आउँदै

काठमाडौं, २८ असोज । बलिउड कलाकार अनुपम खेर नेपालमा छन् । उनी सगरमाथाको फेदमा बसेर सुन्दर दृश्यहरु कैद गरिरहेका छन् । फिल्म उचाईको सुटिङका लागि अनुपम खेर बलिउडका अन्य कलाकारसहित आएका हुन् । उनले सगरमाथाको फेदमा बसेर सुन्दर दृश्यहरु कैद गर्दै सामाजिक सञ्जालमा राखिरहेका छन् । बलिउडका बादशाह अमिताभ बच्चन र भेट्रान कलाकार डेनी डेङजोङ्पा […]

लोकप्रिय बलिउड कलाकार नेपालमा

उचाई नामक चलचित्रको छायाङ्कनका लागि लोकप्रिय बलिउड कलाकारहरू अनुपम खेर, बोमन इरानी एवं चर्चित अभिनेत्री परिणिती चोपडालगायत काठमाडौँमा छन् ।

फिल्म छायांकनका लागि यी बलिउड कलाकार नेपाल आउँदै

'मैने प्यार किया', 'हम आपके है कौन', 'प्रेम रतन धन पायो' जस्ता चर्चित फिल्मका निर्देशकको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, परिनीति चोपडा, नीना गुप्ता, बोमन इरानीजस्ता कलाकार मुख्य भूमिकामा देखिने छन्।

ट्विटरमा ३६ घन्टामा अनुपम खेरका ८० हजार फलोअर्स घटे

बलिउड कलाकार अनुपम खेर सामाजिक संजाल ट्विटरमा सक्रिय छन् । उनी, देशको राजनीतिक घटनादेखि व्यक्तिगत कुराहरुलाई ट्विटरमार्फत दर्शकमाझ व्यक्त गर्ने गर्छन् । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक समेत हुन् । यसैले पनि अनुपमका कतिपय ट्विटहरु विवादित समेत बन्ने गरेका छन् । उनै, अनुपमको सामाजिक संजाल ट्विटरमा ३६ घन्टामा ८० हजार फलोअर्स घटेका छन् । […]