अनुपम खेर सगरमाथाको फेदमा मस्त, अमिताभ र डेनी पनि आउँदै

काठमाडौं, २८ असोज । बलिउड कलाकार अनुपम खेर नेपालमा छन् । उनी सगरमाथाको फेदमा बसेर सुन्दर दृश्यहरु कैद गरिरहेका छन् । फिल्म उचाईको सुटिङका लागि अनुपम खेर बलिउडका अन्य कलाकारसहित आएका हुन् । उनले सगरमाथाको फेदमा बसेर सुन्दर दृश्यहरु कैद गर्दै सामाजिक सञ्जालमा राखिरहेका छन् । बलिउडका बादशाह अमिताभ बच्चन र भेट्रान कलाकार डेनी डेङजोङ्पा […]

सम्बन्धित सामग्री

‘केटी हो’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी

काठमाडौं । सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो […] The post ‘केटी हो’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘केटी को’मा नेपाली दर्शक नाच्दा अनुपम खेर खुशी

सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो शोमा फिल्मको ‘केटी को’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए । त्यसको भिडियो सामाजिक सञ्जा

बाँच्ने कला सिकाउन अनुपम खेर काठमाडौंमा, पशुपतिमा गरे पूजाआजा

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर र नेपालबीच हार्दिक सम्बन्ध छ । उनी प्रायः विभिन्न कामका सिलसिलामा नेपाल आइरहन्छन् । उनकै मुख्य भूमिका रहेको फिल्म ‘उचाइ’को छायांकन केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा भएको थियो । एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर पुनः नेपाल आइपुगेका छन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने […]

अनुपम खेर र फेलिसिटी भल्कबीच ३७ वर्षपछि नेपालमा भेट हुँदा...

फिल्म ‘उचाइ’को छायांकनको लागि बलिउड अभिनेता अनुपम खेर अहिले नेपालमा छन्। उनी दुई साताअघि  नेपाल आएका हुन्। नेपालमा रहँदा संयोगवस् उनले एक जना पुरानो साथीलाई भेटेका छन्। सन् १९८४ ताका फिल्म ‘जीवनसन्ध्या’को छायांकनका दौरान भेटिएकी अस्ट्रेलियाली फेलिसिटी भल्कसँग उनको नेपालमा भेट भएको हो। उनीहरुबीच ३७ वर्षपछि भेट भएको हो। त्यतिबेला…

परिणीतिले सगरमाथाबाट सिकिन ‘नम्रताको पाठ’

काठमाडौं– बलिउड अभिनेत्री परिणीति चोपडा दुई अभिनेता अनुपम खेर र बोमन इरानीसँगै यतिबेला नेपालमा छिन् । उनीहरु फिल्म ‘उचाइ’को छायांकनका लागि नेपाल आएका हुन् । यो फिल्मको टोली यतिबेला लुक्लामा छन् । परिणीतिले मंगलबार सगरमाथालाई पृष्ठभूमिमा राख्दै तस्वीर खिचाएकी छन् । उनले ती फेसबुक, ट्विटरमा राखेकी छन् । एक तस्वीरमा अभिनेता अनुपम खेर पनि देखिएका […]

बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिरमा

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन् ।  Prayed at the ancient temple of #Pashupatinath ji in #Kathmandu, Nepal on behalf of everybody. Prayed for everyone’s good health & peace. This lord Shiva temple was built in 5th century!! Millions of devotees from all over come to pray here! Jai Bholenath!! 🙏🌻🌺🙏 #Shiva pic.twitter.com/5lT0vZ1QZE— Anupam

फिल्म सुटिङ गर्न अनुपम खेर, बोमन इरानी र परिणीति चोपडा नेपालमा

काठमाडौं- फिल्म सुटिङका लागि बलिउडका तीन चर्चित कलाकार सोमबार बिहान नेपाल आइपुगेका छन्। फिल्म सुटिङका लागि अनुपम खेर, बोमन इरानी र परिणीति चोपडा नेपाल आइपुगेका हुन्। ‘उचाइ’ फिल्मको सुटिङ नेपालमा हुँदै छ।  फिल्मको निर्देशक सुरज वडजात्या हुन्। यो टोली करिब ४० दिन नेपाल रहने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ । लुक्ला, लाङटाङ, मनाङ […]

परिवारको महत्व बुझाउँदै अनुपम खेर

एजेन्सी। आफ्नी पत्नीको क्यान्सरको उपचारमा लागेदेखि बलिउड स्टार अनुपम खेर सामाजिक सञ्जालमा निकै प्रेरणादायी पोष्टहरु शेयर गरिरहेका देखिन्छन्। खेरले हालैपनि इन्स्टाग्राममा परिवारको महत्वलाई लिएर एक फोटो शेयर गरेका छन्। फोटोसँगै खेरले क्याप्सनमा ‘एक परिवारलाई श्रेष्ठ हुन आवश्यक छैन, उनीहरु मात्रै एकसाथ हुनुपर्दछ।’ खेरले शेयर गरेको यस फोटोमा उनीसँगै उनका भाई र आमा देखिएका छन्।

मोदीबारे ट्वीट गरेर अनुपम खेर भए ट्रोल

बलिउड अभिनेता अनुपम खेर आफ्नो एउटा ट्वीट पछि ट्रोल हुन थालेका छन् । देशमा बिग्रँदो कोरोना हालतका बीच मोदी सरकारले आलोचनाको सामना गरिरहेको छ । यता, अनुपम खेरले सरकारको पक्षमा ट्वीट गरेपछि ट्वीटरमा उनको चर्चा सुरु भएको छ र उनी ट्रेन्ड हुन थालेका छन् ।वास्तवमा उनले यो ट्वीट पत्रकार शेखर गुप्ताको एउटा ट्वीटको जवाफमा दिएका थिए ।शेखर गुप्ताले लेखेका थिए, ‘६० को दशकदेखि मैले थुप्रै संकट देखेँ जसमा ३ युद्ध, खानाको कमी, आपत्कालीन स्थिति समावेश छन् । यो हाम्रो विभाजन पछिको सबैभन्दा ठूलो संकट हो र भा