फिल्म छायांकनका लागि यी बलिउड कलाकार नेपाल आउँदै

'मैने प्यार किया', 'हम आपके है कौन', 'प्रेम रतन धन पायो' जस्ता चर्चित फिल्मका निर्देशकको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, परिनीति चोपडा, नीना गुप्ता, बोमन इरानीजस्ता कलाकार मुख्य भूमिकामा देखिने छन्।

सम्बन्धित सामग्री

‘दबङ टुर’ जेठ १४ गते, बुधबार मन्त्री आले र सलमानबीच भिडियो वार्ता हुने

काठमाडौं । ओडीसी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘दबङ रिलोडेट टुर’ को मिति तय भएको छ । सलमान खानसहित अन्य बलिउड कलाकारहरूको उपस्थितिमा हुन लागेको कार्यक्रम आगामी जेठ १४ गते हुने भएको ओडीसीका अध्यक्ष सिमान्त गुरुङले जानकारी दिए ।   सलमानसहित बलिउड कलाकार नेपाल आउँदै, मन्त्रालय भन्छ– पयर्टनमा टेवा पुग्ने अपेक्षा यसअघि वैशाख ३ गते हुने भनिएको...

सलमानसहित बलिउड कलाकार नेपाल आउँदै, मन्त्रालय भन्छ– पयर्टनमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानसहितका बलिउड सेलिब्रिटीहरू नेपाल आउन लागेका हुन् । उनीहरू आउँदो वैशाख ३ गते दशरथ रंगशालामा हुने सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठले जानकारी दिए । सलमानसहितका कलाकारहरूलाई नेपाल ल्याउन रकम...