ट्विटरमा ३६ घन्टामा अनुपम खेरका ८० हजार फलोअर्स घटे

बलिउड कलाकार अनुपम खेर सामाजिक संजाल ट्विटरमा सक्रिय छन् । उनी, देशको राजनीतिक घटनादेखि व्यक्तिगत कुराहरुलाई ट्विटरमार्फत दर्शकमाझ व्यक्त गर्ने गर्छन् । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक समेत हुन् । यसैले पनि अनुपमका कतिपय ट्विटहरु विवादित समेत बन्ने गरेका छन् । उनै, अनुपमको सामाजिक संजाल ट्विटरमा ३६ घन्टामा ८० हजार फलोअर्स घटेका छन् । […]

सम्बन्धित सामग्री

अनुपम खेरको ३६ घण्टामा कम भए ८० हजार फलोअर्स, ट्वीटरमाथि उठाए प्रश्न

बलिउडका दिग्गज नायक अनुपम खेर सोसल मिडियामा सबैभन्दा सक्रिय अभिनेतामध्ये हुन् । धेरैजसो उनी आफ्ना प्रशंसकसँग कुराकानी गरिरहन्छन्, भिडियो, फोटो सेयर गर्छन् । इन्स्टामा आफ्नी आमा दुलारीको भिडियो सेयर गरेर प्रशंसकलाई मनोरञ्जन प्रदान पनि गर्छन् । अब अनुपम खेरले दाबी गरेका छन् कि ट्वीटरमा ३६ घण्टामा उनका ८० हजार फलोअर्स घटेका छन् । उन...