रातोपाटी ब्रिफिङ : प्रचण्डको प्रतिवेदनमा फरक मत, २१ स्थानीय तह बजेटविहीन

आज २०७८ पुस १२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा के के छन् ?, माओवादी केन्द्रका नेता राम कार्कीको फरक मत, माओवादी केन्द्रको विधान मस्यौदामा १५ पदाधिकारीको व्यवस्था, २१ स्थानीय तह बजेटविहीन, लोसपा नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको धर्ना, अपराजित रहँदै नेपाली महिला भलिबल टोली फाइनलमा लगायत छन् ।१. प्रचण्डको राजनीतिक प्रतिवेदनमा क