एक व्यक्ति एक पदको माग गर्दै लोसपा कार्यकर्ता शान्तिपूर्ण धर्नामा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै सोमबार पार्टी...
सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सामाजिक छुवाछूत तथा भेदभाव (कसुरर सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप सजाय हुने गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीले माग गरेका छन्।...

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ । नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दाबी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने […]
काठमाडौःं प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा…
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए । ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र करको दायरमा हेरफेरको विषयभन्दा आर्थिक अनुशासन हिनताको अर्को नमुना हुनै नसक्ने उनले बताए ।
नेकपा एमालेका नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट तत्काल पदमुक्त गर्न माग गरेका छन् ।
संगठन विभाग चलाउने सक्ने व्यक्ति नभएको बस्नेतले अधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाउन पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं (खगराज अधिकारी) संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।’
यस्तै उनले युवा संघमाथि अराजकता...
सेयर धितोमा कर्जा दिदाँ १२ करोडको मात्र सिमा तोकिए पछि लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्थालाई बढीमा १२ करोड मात्रै लगानी सीमा तोकेको छ । उनीहरुले मन्त्रीसँग भेट गरी ७ बुँदे माग राखेका छन् ।
पोखरा। गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त वक्तव्य जारी गर्दै प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति तथा समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।