काठमाडौं । पार्टीभित्र अध्यक्षले एकलौटी र हुकुमी शैली अपनाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र विद्रोह सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक विधि र पद्धतिबाट पार्टी सञ्चालन नगरेको भन्दै असन्तुष्ट बनेको राजेन्द्र महतो समूहले संघर्ष सुरु गरेको हो ।
संघर्षस्वरूप पार्टीका धनुषा र महोत्तरीका १६१ नेता तथा कर्याकर्ताले आइतबारबाट पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना...