दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको लक्ष्य

काठमाण्डाै - दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय ७९ रनको लक्ष्य दिएको छ । दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमा...

सम्बन्धित सामग्री

यूएईले दियाे नेपाललाई २ सय ६४ रनको लक्ष्य

यूएईले नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा २६४ रनको लक्ष्य दिएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । पीएनजीले केही बेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान […]

नेपाल र पपुवा न्युगिनीको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

काठमण्डाै ‍- नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ । आजको  खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदैछ । हिजो भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जितउन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भयो । पहिलो खेलमा हिजो ६ रनले पराजित भएपछि सिरिज बराबरी गर्नका लागि पनि नेपाल आज जित्नै पर्ने दबाबमा रहेको छ ।   पीएनजी भने पहिलो पटक ने...

आज नेपाल र पीएनजी बिच दोस्रो खेल हुँदै

काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि नेपाल पीडनजीसँग ६ रनले पराजित भयो । नेपालका रोहित पौडेलले […]

पहिलो एक दिवसीयमा पीएनजीद्वारा नेपाल ६ रनले पराजित

काठमाडौं- काठमाडौंमा जारी पपुवा न्यू गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको हो । २ सय ९३ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा ५० ओभरमा २ सय ८६ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रोहित […]

सन्दीपले ६ विकेट लिएपछि नेपालको फराकिलो जित, पपुवा न्यु गिनी १५१ रनले पराजित

काठमाडौँ-  नेपालले पपुवा न्युगिनी बिरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेलमा १५१ रनको जित हात पारेको छ। जितसँगै नेपालले २ खेलको श्रृंखला क्लिन स्वीप गर्‍यो। यसअघि पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। ओमानमा शुक्रबार बेलुका सम्पन्न खेलमा २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमा समेटियो। पपुवा न्युगिनीलाई […]

नेपाल र पपुवा न्यू गिनीबिचको खेल डिश होममा प्रत्यक्ष प्रशारण हुने

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्कबिच नेपाल र पपुवा न्यू गिनीबिच हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सिरिजका दुई म्याच भाद्र २२ र २५ […]

साकिबको अलराउन्ड प्रदर्शनमा बंगलादेश तीन विकेटले विजयी

एजेन्सी। साकिब अल हसनको अलराउन्ड प्रदर्शन प्रेरित बंगलादेशले जिम्बाब्वेविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट तीन विकेटले जितेको छ। हरारे स्पोर्टस क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ९ विकेट गुमाएर २४० रन बनायो। २४१ रनको लक्ष्य बंगलादेशले पाँच बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गर्‍यो। साकिबले अविजित ९६ रन बनाएर बलिङतर्फ दुई विकेट लिए।