काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्कबिच नेपाल र पपुवा न्यू गिनीबिच हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सिरिजका दुई म्याच भाद्र २२ र २५ […]