सन्दीपले ६ विकेट लिएपछि नेपालको फराकिलो जित, पपुवा न्यु गिनी १५१ रनले पराजित

काठमाडौँ-  नेपालले पपुवा न्युगिनी बिरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेलमा १५१ रनको जित हात पारेको छ। जितसँगै नेपालले २ खेलको श्रृंखला क्लिन स्वीप गर्‍यो। यसअघि पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। ओमानमा शुक्रबार बेलुका सम्पन्न खेलमा २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमा समेटियो। पपुवा न्युगिनीलाई […]