पपुवा न्युगिनीबिरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले २३४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो। नेपालका लागि रोहित पौडेलले ८६ र कप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान गरे। ९ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको […]