एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...