मधेशमा दल बदलको खेल सुरु

२२ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद प्रल्हाद गिरी गोस्वामी ५ भदौमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पार्टी प्रवेश गराए । गिरि २०७४ मा भएको प्रदेश सभा चुनावमा पर्सा ३ को ‘ख’ बाट निर्वाचित भएका थिए । त्यस बेला उनी तत्कालिन संघीय समाजवादी […]

सम्बन्धित सामग्री

गोरखामा यु – १३ अन्तर विद्यालय लिग फुटबल सुरु

गोरखा नगरपालिका –९ स्थित दल भञ्ज्याङमा यु – १३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता सुरु भएको छ । द ओसन क्लबको आयोजनमा शनिवार सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएका छन् ।

नयाँ सरकार गठनको खेल सुरु

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत […]

नयाँ सरकार गठनको खेल सुरु

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत […] The post नयाँ सरकार गठनको खेल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपा विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तानातानमा

जनकपुरधाम । जनता समाजवादी पार्टी औपचारिक रुपमै विभाजन भएको छ । महन्थ ठाकुर जसपा नेपाल लोकतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा अघि बढेका छन् । दल विभाजनसम्बन्धी अध्यादेशले जसपा विभाजन भएसँगै नेता तथा सांसद आफ्नोतिर पार्ने खेल सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेत्तृत्वको जसपा (लोकतान्त्रिक) बनेपछि दुई दलमा सांसद तानातानको खेल […]

सरकारमा रहेका खनाल–नेपाल समुहका तीन मन्त्रीद्वारा संसदीय दलको निर्णय अस्वीकार

कर्णाली प्रदेशमा सरकार गठन भएदेखि नै सुरु भएको सत्ता संघर्षको खेल अझै पनि जारी छ । दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा माओवादी केन्द्रको भागमा परेको कर्णालीमा एमालेभित्रको ओलीपक्ष शुरुवातदेखि नै सरकारको विपक्षमा उभियो । एमाले संसदीय दलका नेतासमेत रहेका सांसद यामलाल कँडेलले पार्टी एक हुँदा पनि महेन्द्रबहादु...

अदालतको निष्पक्षता र अहंको प्रश्न

नेपालको राजनीतिले आफ्नो आकार ग्रहण गर्न नसक्दा सर्वोच्च अदालत राजनीतिक आस्थाको केन्द्र बन्न पुगेको छ । मुलुकले यस्तो संविधानको व्यवस्था ग¥यो, जसले कुनै नागरिकमाथि भेदभावको कल्पना गर्न दिएन । समानुपातिक समावेशीको सिद्धान्तका आधारमा हरेक वर्ग, जाति, समुदायका नागरिकले हरेक क्षेत्रमा समान र संरक्षित अवसर प्राप्त गरे । राजनीतिक रूपमा गणतन्त्र, सङ्घीयता, बहुदलीयता र संसदीय पद्धतिलाई अख्तियार ग¥यो । तर संसदीय संरचनालाई ‘वेष्ट मिनिष्टर मोडल’ मानेन र यसलाई नेपालको मौलिक संसदीय व्यवस्था भनेर नेताहरूले परिभाषित पनि गरे । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास राजनीतिक दलको दायित्व मानियो । राजनीतिक स्थिरताको कल्पना गरेर संसद्ले बनाएको मन्त्रिपरिषद् विरुद्ध अविश्वास व्यक्त गर्ने अधिकारमा सर्त बन्देज लगाइयो । राजनीतिले साँच्चै आफ्नो आकार लिएन । राजनीतिक दलले जनादेशको विश्वास केका लागि थियो भन्ने बिर्सन थाले । संविधानका छिद्र खोजेर राजनीतिक वर्चस्व कायम गर्न सुरु गरियो । दल र सरकारमा कसरी कब्जा जमाउने भन्ने खेल सुरु भए । एकले अर्कालाई कमजोर बनाउने प्रयासमा कोही सत्ताबाट टाढिए, अर्को पक्षले पार्टी र सरकार– दुवै सत्ता कब्जा ग¥यो । यही खेलमा जनताले विश्वासका साथ दिएको मत र संविधानले कल्पना गरेको दिगो सरकार दुवैमाथि चुनौती आइलाग्यो । प्रतिनिधि सभा दोस्रो पटक विघटनको शिकार भएको छ ।

‘कर्णाली प्रदेशको किचलो अब गाउँसम्म पुग्छ’

२६ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु भएको छ । राजनीतिक स्थिरताका लागि भोट मागेर बहुमत पाएको नेकपाले प्रदेश राजनीतिक …

गणतन्त्रमाथि नै खतरा

सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्षको विद्रुप रूपले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने हो कि भन्ने भय बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउने खतरनाक खेल सुरु भएकाले त्यस्तो अवस्था आउन नदिन सबै उपाय अपनाउने बताएका छन् । राष्ट्रपति एउटा गौरवपूर्ण संस्था हो । संघीय लोकतान्त्रिक गणतन्त्रको …

गम्भीर राजनीतिक दुर्घटनाको संकेत, प्रधानमन्त्रीले प्रचण्डमाथि ‘एक्सन’ लिनसक्ने

मुलुकमा गम्भीर राजनीतिक परिवर्तनको संकेत देखा परेको छ । सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीचमै शंका उपशंका बढ्नुकासाथै एक अर्कालाई भित्रभित्रै सिध्याउने खेल सुरु भएपछि राजनीतिक दुर्घटना आंकलन गरिएको हो ।  विश्वस्त श्रोतका ...

वर्षमान भन्छन्- हामी खेल सुरु गर्छाै, परिणाम स्वीकार्न अब राजपा तयार हुनुपर्छ

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक–दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् । उनले ...