वर्षमान भन्छन्- हामी खेल सुरु गर्छाै, परिणाम स्वीकार्न अब राजपा तयार हुनुपर्छ
काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक–दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् । उनले ...
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् ।
१७ हजार दुई सय मत गणना गर्दा पुनले १० हजार ४३८ मत...
रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा माओवादीका उम्मेदवार वर्षमान पुन अनन्त र एमालेका उम्मेदवार पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । समग्रमा तेस्रो र रोल्पाबाट प्रतिनिधित्व गरी दोस्रोपटक संसद्...
१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने […]
काठमाडौं, २१ चैत्र । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको त्रिभुवन विमानस्थलमा नेकपा माओवादीका नेता वर्षमान पुन र अभिनेत्री रेखा थापासँग जम्काभेट भएको छ । जनता समाजवादी पार्टी नेपालका संघिय अध्यक्ष डा.भट्टराईको सोमबार एअरपोर्टमा पुन र थापासँग भेट भएको हो । उनीहरु एक समय एउटै पार्टीमा भएका तीनजना अहिले तीन पार्टीमा आवद्ध छन् । वर्षमान पुन माओवादी […]
पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले अब सत्ता समीकरणका लागि ‘फाइनल कार्ड ओपन’ हुने बताएका छन् । सर्वोच्चको आदेशसँगै नेकपा पूर्ववत पार्टीमा फर्किएपछि संविधान विघटन गर्ने र बचाउने...