सरकारमा रहेका खनाल–नेपाल समुहका तीन मन्त्रीद्वारा संसदीय दलको निर्णय अस्वीकार

कर्णाली प्रदेशमा सरकार गठन भएदेखि नै सुरु भएको सत्ता संघर्षको खेल अझै पनि जारी छ । दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा माओवादी केन्द्रको भागमा परेको कर्णालीमा एमालेभित्रको ओलीपक्ष शुरुवातदेखि नै सरकारको विपक्षमा उभियो । एमाले संसदीय दलका नेतासमेत रहेका सांसद यामलाल कँडेलले पार्टी एक हुँदा पनि महेन्द्रबहादु...