अवैध हतियार राख्ने बुढा प्रहरीको नियन्त्रणमा

बाजुरा । अवैध रुपमा हतियार राख्ने हिमाली गाउँपालिका ३ युनाका बेलधनक बुढालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित सामग्री

बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हतियार बरामद

काठमाडाैँ – बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हतियार बरामद गरिएकाे छ। बाँके राष्ट्रिय निकुञ्जबाट गएको नेपाली सेना तथा निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त पट्रोललाई बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–१ स्थित राजकोट इलाकामा अवैध रूपमा निकुञ्ज क्षेत्रमा प्रवेश गरी चोरी सिकारी कार्यमा संलग्न व्यक्तिहरूले लुकीछिपी २ राउन्ड गोली फायर गरेको हुँदा त्यसको प्रतिकारमा पट्रोल टोलीले ४ राउन्ड […]

अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ

प्रहरीले अवैध हतियार र लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ–  भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । बिहीबार सुर्यविनायक- १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा प्राप्त भए पश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई संका लागि सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा […]

अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुईजना पक्राउ

धादिङ । अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको अमेरिकी डलर, अवैध हतियार (पेस्तोल) र सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उत्तरी धादिङ खनियाबास गाउँपालिका–४ निवासी द्वेय बेगबहादुर तामाङ ‘बेगे’ र शोभा तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार लपाङफेदीबाट […]

अवैध हतियार सहित तीन जना पक्राउ

वीरगन्ज । सशस्त्र प्रहरीले सीमा नजिकैबाट लङ्ग रेन्जको हतियार र त्यसमा लाग्ने गोली सहित तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चढी पर्साको सबैठवाबाट पर्सागढी तर्फ जाँदै गरेका तीन जनालाई विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ नहर चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४१ को प्रेम ठाकुर, सोही […] The post अवैध हतियार सहित तीन जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

रौतहटमा भरुवा बन्दुक र सर्लाहीमा लागू औषधसहित दुई पक्राउ

रौतहट र सर्लाहीमा अवैध हतियार तथा लागू औषधसहित मानिसहरु पक्राउ परेका छन्।

अवैध भरुवा बन्दुक बरामद

दाङ–दाङमा सशस्त्र प्रहरीले अवैध हतियार बरामद गरेको छ। नेपाल–भारतको सिमावर्ती क्षेत्रबाट अवैध हतियार भरुवा बन्दुक बरामद गरिएको नेपाल सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट कोइलावासका प्रमुख माधवप्रसाद ढुंगेलले जानकारी दिए। गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको भालुखोला नजिक लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो। पैदल गस्ती टोलीले रूखको फेदमुनि लुकाइ राखेको अवस्थामा […]

अवैध हतियार कारोवारी लुट्ने प्रहरीसहितको गिरोह पक्राउ

पर्सा : अवैध हतियार र लागुऔषध कारोवारीलाई लुटपाट गर्ने प्रहरी जवानसहित आठ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अवैध हातहतियार र लागुऔषध पनि लुटपाट गर्ने प्रहरीसहितको गिरोहलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको हो।अवैध हातहतियार र लागुऔषध कारोवारीलाई प्रहरी जवानसहितको लुटेरा समूहले वीरगन्जको बसपार्कस्थित मनकामना गेष्ट हाउसबाट लुटेको प्रहरीले जनाएको छ। लुटपाट गर्ने प्रहरी जवान रौतहट सखुहवा नगरपालिका–१ घर भई पर्सामा कार्यरत अवधेश प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएक

अवैध हतियार र गोलीसहित पक्राउ

न्युज अफ नेपाल, हेटौंडा । बाराको जितपुरसिमरा उमनपा–७, शान्ति टोलस्थित बाटोछेऊमा रहेको गजेन्द्र ठाकुरको सैलुनमा शंकास्पद्रुपमा बसिरहेको अबस्थामा महोत्तरीका एक व्यक्ति अवैध हतियार र गोलीसहित पक्राउ परेका छन् । साबिक डाम्ही मडइ गाविस वडा–२ (हाल महोत्तरी गापा वडा–२) बस्ने वर्ष ४० का प्रमोदकुमार चौधरी भूमिहारको साथबाट इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको संयुक्त प्रहरी […]

अवैध हतियार र गोलीसहित १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय अवैध हतियार र गोलीसहित १ जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलस्थित बाटो छेउमा रहेको गजेन्द्र ठाकुरको सैलुन (कपाल काट्ने पसल) मा शंकास्पद रूपमा बसिरहेको अवस्थामा महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने अन्दाजी ४० वर्षीय प्रमोदकुमार चौधरी भूमिहारलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा कटुवा पेस्तोल १, गोली २ राउण्ड र मोबाइल सेट २ फेला पारी बरामद गरेर चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्र...