अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुईजना पक्राउ

धादिङ । अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको अमेरिकी डलर, अवैध हतियार (पेस्तोल) र सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उत्तरी धादिङ खनियाबास गाउँपालिका–४ निवासी द्वेय बेगबहादुर तामाङ ‘बेगे’ र शोभा तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार लपाङफेदीबाट […]