अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ–  भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । बिहीबार सुर्यविनायक- १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा प्राप्त भए पश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई संका लागि सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा […]

सम्बन्धित सामग्री

भारतमा बसेर नेपालमा अपराध गर्दै आएका बग्गा समातिए

विराटनगर : भारतमा बसेर नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्र्याउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन्। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी भारतीय नागरिक ३९ वर्षीय ‘बग्गा’ भनेर चिनिने प्रदीप यादवलाई प्रहरीले समात्न सफल भएको हो।  भारतमा बसेर नेपालका प्रदेश १ र २ का विभ...