अवैध हतियार र गोलीसहित पक्राउ

न्युज अफ नेपाल, हेटौंडा । बाराको जितपुरसिमरा उमनपा–७, शान्ति टोलस्थित बाटोछेऊमा रहेको गजेन्द्र ठाकुरको सैलुनमा शंकास्पद्रुपमा बसिरहेको अबस्थामा महोत्तरीका एक व्यक्ति अवैध हतियार र गोलीसहित पक्राउ परेका छन् । साबिक डाम्ही मडइ गाविस वडा–२ (हाल महोत्तरी गापा वडा–२) बस्ने वर्ष ४० का प्रमोदकुमार चौधरी भूमिहारको साथबाट इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको संयुक्त प्रहरी […]

सम्बन्धित सामग्री

एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?

काठमाडौं : पछिल्ला केही महिना अवैध हातहतियारसहित मानिस पक्राउ पर्नेक्रम सुस्ताए पनि हरेक वर्ष हतियार सहित मानिस पक्राउ हुने दर भने उकालिँदो छ।  प्रत्येक वर्ष ३ सय भन्दा बढी मानिस हातहतियार र गोली गठ्ठा सहित पक्राउ पर्ने गरेका छन्। गएको आर्थिक वर्ष २०७७/७८ मा ४ सय २६ जना मानिस हतियार र गोलीसहित पक्राउ…

‘घरेलु पेस्तोल’ ले असुरक्षा बढ्दो

सिरहा सुखीपुर नगरपालिका–७ का ४७ वर्षीय गणेशकुमार सिंह घरनजिकै लुकाइराखेको अवस्थामा घरेलु कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित जेठ ३० गते पक्राउ परे । अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको विशेष सूचनाका आधारमा सिंहलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

‘घरेलु पेस्तोल’ ले असुरक्षा बढ्दो

सिरहा सुखीपुर नगरपालिका–७ का ४७ वर्षीय गणेशकुमार सिंह घरनजिकै लुकाइराखेको अवस्थामा घरेलु कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित जेठ ३० गते पक्राउ परे । अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको विशेष सूचनाका आधारमा सिंहलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

अवैध हतियार र गोलीसहित १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय अवैध हतियार र गोलीसहित १ जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलस्थित बाटो छेउमा रहेको गजेन्द्र ठाकुरको सैलुन (कपाल काट्ने पसल) मा शंकास्पद रूपमा बसिरहेको अवस्थामा महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने अन्दाजी ४० वर्षीय प्रमोदकुमार चौधरी भूमिहारलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा कटुवा पेस्तोल १, गोली २ राउण्ड र मोबाइल सेट २ फेला पारी बरामद गरेर चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्र...

अवैध हतियार र गोलीसहित २ जना पक्राउ

बर्दिया – बर्दियामा अवैध हतियारसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ बाट बन्दुक र बन्दुकमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका वडा नम्बर–२, सितापुरका २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षका खड्कबहादुर सुनारलाई १२ बोरको बन्दुक १ थान र बन्द...