अवैध हतियार सहित तीन जना पक्राउ

वीरगन्ज । सशस्त्र प्रहरीले सीमा नजिकैबाट लङ्ग रेन्जको हतियार र त्यसमा लाग्ने गोली सहित तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चढी पर्साको सबैठवाबाट पर्सागढी तर्फ जाँदै गरेका तीन जनालाई विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ नहर चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४१ को प्रेम ठाकुर, सोही […] The post अवैध हतियार सहित तीन जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।