पोखरामा सेनाका खेलाडी प्याराग्लाइडिङबाट खसेर मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिवन्ध

काठमाडौंः नागरिक उड्डयन प्राधिकरणले देशैभर संचालित प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ। अर्को सूचना जारी नहोउन्जेल यो  खेल देशैभर बन्द गराउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई सुरक्षित र थप व्यवस्थपित बनाउनका लागि तत्कालका लागि मुलुकभर संचालित प्याराग्लाइडिङ उद्योग बन्द गराउने निर्णय गरिएको प्रवक्ता निरौलाले जानकारी…

सम्बन्धित सामग्री

रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु

काठमाडौँ – प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो। प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा […]

नवौं खेलकुदमा प्याराग्लाइडिङ अन्योल

पोखरामा जारी नवौं खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ उडानका क्रममा एक जना खेलाडी दुर्घटनामा परी मृत्यु भएको घटनालाई लियर हाल जारी रहेको प्याराग्लाइडिङ प्रतियोगिता नै अन्यौल भएको छ । पोखरामा ३९ वर्षपछि भएको नवौं खेलकुद प्रतियोगिताअन्र्तगत खेलकै क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु भएकै कारण सरकारले एकाएक प्याराग्लाइडिङ देशैभरि प्रतियोगितालाई नै प्रभावित पार्नु राज्यको हचुवाको निर्णय भएको […]

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ पाइलट मगरको दुर्घटना परी मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत प्याराग्लाइडिङ पाइलट निशिम थापा मगरको मृत्यु भएको छ । प्रतियोगितामा सहभागि खेलाडी मगरको आज सराङकोटबाट उडान भरे लगत्तै प्याराग्लाइडिङ कोल्याप्स भएसँगै निमार्णाधीन घरमा ठोकिन पुग्दा उनको घटना स्थलमै मृत्यु भएको स्थानियले बताए । उक्त प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षीय मगरले पुरुषतर्फको क्रस कन्ट्रीको इभेन्टमा सहभागी भएका थिए । […]

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्पmबाट सहभागी २६ वर्षीय निशिम पोखरा […]

प्याराग्लाइडिङ खेलाडीको मृत्युप्रति खेलकुद मन्त्रीद्वारा दुख व्यक्त

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका निशिमको मृत्यु

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ।आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षीय निशिमले पोखराको सराङकोटबाट उडान भरेका थिए।प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो। ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘उनी सोझै पोखरा–१८

नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको […] The post नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ।  पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी खेलाडी निशिम थापा मगरको मृत्यु भएको हो। मृतक थापामगर नेपाली सेनाको...

नवौँ राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडीको मृत्यु

क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको हो ।

क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहान भएको क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा एक खेलाडीको मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा…