रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु

काठमाडौँ – प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो। प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा […]