प्याराग्लाइडिङ खेलाडीको मृत्युप्रति खेलकुद मन्त्रीद्वारा दुख व्यक्त

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्

सम्बन्धित सामग्री

प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा

काठमाण्डौ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक जना खेलाडीको ज्यान गएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाई खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उप-प्रबन्धक विनय गिरीले जानकारी दिनुभयो । प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा ...

खेलाडीको मृत्युपछि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुल्ला

काठमाडौं, ६ कात्तिक । उडानको क्रममा आकाशबाट खसेर एक खेलाडीको मृत्यु भएपछि रोकिएको प्याराग्लाइडिङ उडान आजबाट खुल्ला भएको छ । विभिन्न शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले खुल्ला गर्ने अनुमति दिएको हो । प्राधिकरणले राखेका शर्त पालना गर्न नेपाल हवाइ खेलकुद तयार भएपछि उडान गर्न अनुमति दिएको हो । गत असोज ३० गते […]

अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला

पोखरा । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हाे । फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा […]

रोकिएको प्याराग्लाइडिङ उडान आजदेखि खुला

६ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय […]

नवौं खेलकुदमा प्याराग्लाइडिङ अन्योल

पोखरामा जारी नवौं खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ उडानका क्रममा एक जना खेलाडी दुर्घटनामा परी मृत्यु भएको घटनालाई लियर हाल जारी रहेको प्याराग्लाइडिङ प्रतियोगिता नै अन्यौल भएको छ । पोखरामा ३९ वर्षपछि भएको नवौं खेलकुद प्रतियोगिताअन्र्तगत खेलकै क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु भएकै कारण सरकारले एकाएक प्याराग्लाइडिङ देशैभरि प्रतियोगितालाई नै प्रभावित पार्नु राज्यको हचुवाको निर्णय भएको […]

प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्पmबाट सहभागी २६ वर्षीय निशिम पोखरा […]

प्याराग्लाइडिङ उडानमा किन लाग्यो प्रतिबन्ध ?

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा आइतबार पोखराको सराङकोटमा दुर्घटना भयो र एक खेलाडीको मृत्यु भयो । लगत्तै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन । अहिलेसम्म प्याराग्लाइडिङ उडानको व्यवस्थापनमा चासो […]

प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ।  पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी खेलाडी निशिम थापा मगरको मृत्यु भएको हो। मृतक थापामगर नेपाली सेनाको...

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको तिवारीले थाहाखबरलाई बताए।प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १

क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहान भएको क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा एक खेलाडीको मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा…