क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहान भएको क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा एक खेलाडीको मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा…

सम्बन्धित सामग्री

रोकिएको प्याराग्लाइडिङ उडान आजदेखि खुला

६ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय […]

नवौं खेलकुदमा प्याराग्लाइडिङ अन्योल

पोखरामा जारी नवौं खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ उडानका क्रममा एक जना खेलाडी दुर्घटनामा परी मृत्यु भएको घटनालाई लियर हाल जारी रहेको प्याराग्लाइडिङ प्रतियोगिता नै अन्यौल भएको छ । पोखरामा ३९ वर्षपछि भएको नवौं खेलकुद प्रतियोगिताअन्र्तगत खेलकै क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु भएकै कारण सरकारले एकाएक प्याराग्लाइडिङ देशैभरि प्रतियोगितालाई नै प्रभावित पार्नु राज्यको हचुवाको निर्णय भएको […]

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडाैं । प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै […]

नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको […] The post नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ।  पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी खेलाडी निशिम थापा मगरको मृत्यु भएको हो। मृतक थापामगर नेपाली सेनाको...

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको तिवारीले थाहाखबरलाई बताए।प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १

आकाशबाट खसेर प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं, ३० असोज । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए । उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनको उपचारको […]

नवौँ राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडीको मृत्यु

क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको हो ।

प्याराग्लाइडिङ दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु-याएको थियो । उपचारका क्रममा साँझ उनको मृत्यु भएको हो । मगर सेनाको कालीजंग गणमा कार्यरत थिए । मगरको शव सैनिक अस्पतालमा राखिएको छ। परिवारका सदस्य आएपछि शव बुझाइने प्रहरीले जनाएको छ । रासस