चालू आर्थिक वर्षमा विकास निर्माणका कामले तीव्रता नपाउँदा डिजेलको आयातमा कमी आएको छ । नेपाल आयाल निगमको तथ्यांकअनुसार चालु आवको १० महिनामा डिजेलको आयात २६ प्रतिशतले कमी आएको हो । गत वर्ष १० महिनामा १४ लाख १ हजार ८०४ किलोलिटर डिजेल खपत भएको डिजेल चालु आवको सोही अवधिमा २६ प्रतिशत कमी आइ १० लाख ३६ […]
कर्णाली प्रदेशको विकास खर्च निरासाजनक रहेको छ । मुख्यमन्त्रीदेखी मन्त्रीले पटकपटक विकास बजेटलाई प्रभावकारी बनाउने दाबी गरेपनि भौगोलिक विकटता, मौसम प्रतिकुलता, नीति र जनशक्ति अभाव लगायतका कारण वर्षेनि बजेट खर्च निरासाजक देखिएको हो । चालु आवको असार मसान्तसम्म ७० देखि ८० प्रतिशत पुँजीगत खर्च गर्ने दाबी गरेपनि यो पूरा हुन सक्ने अवस्था देखिदैन । चालु […]
ब्रोडवे इन्फोसिसले आफ्नो सबै आइटी कोर्समा एसईई दिएका विद्यार्थीका लागि २६ प्रतिशत छुट दिने भएको छ । भर्खरै सञ्चालन भएको एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै यो अफर ल्याइएको हो ।
यो अफर ९ अप्रिलदेखि ४ मेसम्म मात्रै उपलब्ध हुनेछ । कम्पनीका अनुसार सूचना तथा प्रविधिको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीहरुका यो अफर उपयोगी हुनेछ ।
एसइइ...
आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.को २४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष सुजाता जोशीले गरेकी हुन् । उक्त सभाले संचालक समितिका अध्यक्ष जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदनसहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको हो । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक […]
सरकारले चालू आर्थिक वर्षका लागि मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकामा अर्धवार्षिक समीक्षा अवधिसम्म सात दशमलव २६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ को …
२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । १९ मंसिर सोमबार बसेको लघुवित्तका सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । आरमएडीसी लघुवित्तसँग मर्जरको सम्झौता गरेको कम्पनीले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश […]
हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...
हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो ।उक्त साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ वार्षिक प्रतिवेदनसहित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।साथै हि
सुर्खेत । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६.९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो । […]