चालू आर्थिक वर्षमा विकास निर्माणका कामले तीव्रता नपाउँदा डिजेलको आयातमा कमी आएको छ । नेपाल आयाल निगमको तथ्यांकअनुसार चालु आवको १० महिनामा डिजेलको आयात २६ प्रतिशतले कमी आएको हो । गत वर्ष १० महिनामा १४ लाख १ हजार ८०४ किलोलिटर डिजेल खपत भएको डिजेल चालु आवको सोही अवधिमा २६ प्रतिशत कमी आइ १० लाख ३६ […]