कर्णाली प्रदेशको विकास खर्च निरासाजनक रहेको छ । मुख्यमन्त्रीदेखी मन्त्रीले पटकपटक विकास बजेटलाई प्रभावकारी बनाउने दाबी गरेपनि भौगोलिक विकटता, मौसम प्रतिकुलता, नीति र जनशक्ति अभाव लगायतका कारण वर्षेनि बजेट खर्च निरासाजक देखिएको हो । चालु आवको असार मसान्तसम्म ७० देखि ८० प्रतिशत पुँजीगत खर्च गर्ने दाबी गरेपनि यो पूरा हुन सक्ने अवस्था देखिदैन । चालु […]