हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने, मर्जरसम्बन्धी प्रस्ताव अस्वीकृत

हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो ।उक्त साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ वार्षिक प्रतिवेदनसहित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।साथै हि

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफले प्रस्ताव गर्‍यो ३५ प्रतिशत लाभांश

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश छ । प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनसमार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।

छिमेक लघुवित्तले प्रस्ताव गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो । यसअघि ५२ दशमलव ७० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले गत वर्ष भने २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २६ प्रतिशत गरी कुल २५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साना किसान र आरएमडीसी लघुवित्तले समान २६ प्रतिशत बोनस सेयर दिने

२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । १९ मंसिर सोमबार बसेको लघुवित्तका सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । आरमएडीसी लघुवित्तसँग मर्जरको सम्झौता गरेको कम्पनीले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश […]

हिमालयनको २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...

हिमालयन बैंकको साधारणसभाबाट २६% लाभांशको प्रस्ताव पारित

हिमालयन बैंकको साधारणसभाले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारणसभाले २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश  दिने प्रस्ताव पारित गरेको हो। बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्ज सम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको जनाएको छ। उपस्थित शेयरधनीमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले जारी गरेक...

साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट […]

सेयरधनीलाई लाभांश दिने २१ वटा वाणिज्य बैंकको प्रस्ताव

काठमाडौँ– सेयरधनीहरुलाई २१ वटा वाणिज्य बैंकहरुले लाभांश दिने प्रस्ताव गरेका छन्। संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २१ वटाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका हुन्। नबिल बैंकले सबैभन्दा बढी ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगदसहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। नबिल बैंकपछि हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने […]

हिमालयन बैंकले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २१ दशमलव ३६ प्रतिशत बोनस शेयर ४ दशमलव ६४ प्रतिशत लाभांश गरेर कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साङ्ग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत लाभांश पारित

बैंकको १६औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको हो