३० जेठ, काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा मल नपाएका किसानका कष्टका बारेमा साढे ६ घण्टा लामो छलफल भयो । छलफलपछि प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी ‘स्थगन प्रस्ताव’ सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई […]
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।
काठमाडौँ– सरकारले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध दलहरू, प्रमुख प्रतिपक्ष दल, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सांसद्लगायतलाई धन्यवाद दिएको हो । मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीति रहेको […]
१ पुस, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) विवाद परराष्ट्र मन्त्रालयमा मात्रै सीमित रहेन । उच्च अदालत पाटनसम्म पनि पुग्यो । एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दियो । तर परराष्ट्रको निर्णयविरुद्ध उच्च अदालत पाटनले निर्णय कार्यान्वयन नगर्न आदेश दियो । उच्च अदालतको आदेशसँगै हौसिएको एनआरएन संस्थापन पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर […]
काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ । भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो । नेपालमा बुधबार खोप नेपालमा आइपुग्ने भएको छ । भारतले केही मुलुकलाई १०÷१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ । काँग्रेसको चौधौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतवार) प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा […]
नयाँदिल्ली । भारतको ओडिशा राज्य सरकारले आफ्नो राज्यका जिल्ला प्रशासन र नगरपालिकाहरुलाई आफ्नो क्षेत्रमा काम गरेर बसेका सबै नेपालीलाई कोभिड खोप दिन निर्देशन दिएको छ । सरकारले त्यहाँ रहेका नेपालीहरूसँग आवश्यक कागजात नभए पनि उनीहरूलाई खोप अभियानमा सहभागी गराउन निर्देशन दिएको हो । भारत सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूहको सिफारिसअनुसार राज्य सरकारले...
The post भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन appeared first on Purbeli News.