काठमाडौं : निर्वाचन आयोगले सरकारलाई सहज रुपमा निर्वाचन गराउन र आचारसंहिता पालना गराउन निर्देशन दिएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो।
यस्तो छ आयोगको ७…