काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई दियो जिम्मा

काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ । काँग्रेसको चौधौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतवार) प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा […]