नेपालमा छायांकन भएकाे चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ- नेपालमा छायाङ्कन भएकाे भारतीय चलचित्र ‘उचाइ’ शुक्रबारदेखि प्रदर्शनमा आएकाे छ। चलचित्रले विश्वभरि ८३४ स्क्रिन पाउँदा भारतमा ४८३ र  नेपालमा ७० स्क्रिन पाएकाे छ। नेपालकै पात्रलाई मूलकथा बनाइएको चलचित्र छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरेका थिए। चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन […]

सम्बन्धित सामग्री

नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । […]

पर्यटन बोर्डका अधिकारीले हेरे ‘उचाइ’, नेपाललाई ‘छायांकन हब’ बनाउन पहल गर्ने

काठमाडौँ । पर्यटन बोर्डका अधिकारीले नेपालमा छायांकन गरिएको भारतीय फिल्म ‘उचाइ’ हेरेका छन् । नेपालस्थित फिल्मका लाइन प्रोड्युसरले बोर्डको लागि विशेष शो आयोजना गरेका थिए । उक्त शोमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित फिल्म सम्बद्ध व्यक्तिहरुको समेत सहभागिता थियो । पर्यटन बोर्डका ब्यवस्थापक सूर्य थपलियाले फिल्म र पर्यटन क्षेत्रबीच सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी […]

‘उचाइ’लाई नेपाली कलाकारको साथ, पहिलो साताको कमाइ सवा करोड ग्रस

काठमाडौं । नेपालमा प्रदर्शन भइरहेको हिन्दी फिल्म ‘उचाइ’ले नेपाली कलाकारको समेत साथ पाएको छ । निर्देशकदेखि अभिनेतासम्मले फिल्म हेर्न आग्रह गरिरहेका छन् । नेपालमा छायांकन भएको र यहाँको पर्यटन प्रवद्र्धन गरेको भन्दै कलाकारले फिल्म हेरिदिन आग्रह गरेका हुन् । चलचित्र विकास बोर्डले ‘उचाइ’पछि अन्य बलिउड फिल्मलाई छायांकनको लागि नेपालमा ल्याउन पर्यटन बोर्डसँग सहकार्य गर्ने बताइसकेको […]

नेपालमा छायांकन गरिएको 'उचाई' को ट्रेलर सार्वजनिक [भिडियो]

बलिउड चलचित्र 'उचाई' को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा छायांकन गरिएको उक्त चलचित्र सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा प्रस्तुत गरिएको छ।

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। राजश्री प्रोडक्सनको व्यानरमा बनेको चलचित्रको ट्रेलरमा नेपालको हिमाली क्षेत्रको दृश्य देखाइएको छ। चलचित्रमा अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेनजोङ्पा, नीना गुप्ता, परिनीती चोपडालगायतको मुख्य अभिनय रहेको छ। चलचित्रको निर्देशन सूरज बडजात्याले गरेका हुन् भने चलचित्रमा संगीत संयोजन अमित त्रिवेदीको छ। चलचित्रको छायांकन […]

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ- नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ । पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीन जना साथीलाई […]

सर्यो ‘लाइफ इन एल ए’ को प्रदर्शन मिती

काठमाडौँ– अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति सरेको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि चलचित्र बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा व्यास […]

रामचरणको फिल्मको छायांकन नेपालमा हुने

९ फागुन, काठमाडौं । साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा हुने भएको छ । नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेको विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानकारी दिए । रामचरणसहितको टोली नेपालमा छायांकन स्थल अवलोकन गर्न आउन […]

‘लाइफ इन एलए’को नेपाल रिलिज तय

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको नेपाली चलचित्र ‘लाइफ इन एलए’लाई अब नेपालमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको सिनेमा नेपालमा ९ वैशाखबाट रिलिज गरिने निर्माण पक्षले बताएको छ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नेपालमा प्रदर्शनको मिति घोषणा गरेको हो । यो चलचित्रमा शिल्पा मास्के, गौरव […] The post ‘लाइफ इन एलए’को नेपाल रिलिज तय appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘उचाई’मा अनुपम र बोमनसँग परमिता

नेपालको पर्यटकिय गन्तव्य मनाङमा बलिउड चलचित्र ‘उचाई’को छायांकन भैरहेको छ । यो चलचित्रको करिब ४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परणिती चोपडाले यो चलचित्रमा काम गरिरहेका छन् । चलचित्रमा नेपालका प्राविधिक टिम पनि संलग्न छ । यो चलचित्रको छायांकनका क्रममा नेपालका रमणीय दृश्यमा मुख्य कलाकारहरु रमाएका छन् । […]