पर्यटन बोर्डका अधिकारीले हेरे ‘उचाइ’, नेपाललाई ‘छायांकन हब’ बनाउन पहल गर्ने

काठमाडौँ । पर्यटन बोर्डका अधिकारीले नेपालमा छायांकन गरिएको भारतीय फिल्म ‘उचाइ’ हेरेका छन् । नेपालस्थित फिल्मका लाइन प्रोड्युसरले बोर्डको लागि विशेष शो आयोजना गरेका थिए । उक्त शोमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित फिल्म सम्बद्ध व्यक्तिहरुको समेत सहभागिता थियो । पर्यटन बोर्डका ब्यवस्थापक सूर्य थपलियाले फिल्म र पर्यटन क्षेत्रबीच सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी […]

सम्बन्धित सामग्री

पर्यटन विकासका लागि संसदीय समितिलाई सातबुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिले पर्यटन विकासमा पहल गरिदिन भन्दै संसदीय समितिलाई सातबुँदे सुझाव पेस गरेको छ । महासंघले पर्यटनको दिगो विकासका लागि टास्कफोर्स गठन गर्नुपर्ने, भारतीय...

पर्यटन प्रवर्द्धन र वैदेशिक लगानी भित्र्याउन पहल गर्छु : धनबहादुर सार्की

काठमाडौं, ७ चैत्र । संस्कृति, पर्यटन तथा नगारिक उड्ययन मन्त्रालयले विभिन्न देशमा पर्यटन प्रवद्र्धकहरु नियुक्त गरेको छ । आज (बुधबार) मन्त्रालयमा एक कार्यक्रमबीच पर्यटनमन्त्री हितबहादुर तामाङले प्रवद्र्धकहरुलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । फागुन १३ गते पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यविधि २०७९ को दफा ३ बमोजिम मन्त्रीस्तरीय निर्णय गरेर प्रवद्र्धकहरु नियुक्ती गरिएको थियो । नवनियुक्त पर्यटन दुतहरुले नियुक्ती […]

‘नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु’

काठमाडौं– प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् । क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप […]

पोखरालाई ‘पर्यटन राजधानी’ बनाउन पहल गर्छुः मन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताएका हुन्। पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ। सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो। […]

देशमा पर्यटन विश्वविद्यालय आवश्यक छ, स्थापना गर्न पहल गर्छु : प्रचण्ड

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । नेपाल माउन्टेनरिङ एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखा परेको बताएका हुन् ।एशाेसिएशनले ककनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वविद्यालय स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए । ‘म चाँडै सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव पेस गर्छु,’ प्रचण्डले भने, ‘देशलाई पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।&r

‘पर्यटन प्रवद्र्धनमा संयुक्त पहल आवश्यक’

वीरगञ्ज उद्योग वाणिज्य संघले ललितपुर उद्योग वाणिज्य संघसँग अन्तरक्रिया गरेको छ ।वीरगञ्ज उवासंघका अध्यक्ष डा. सुवोध गुप्ताले काठमाडौं–तराई द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माणको लागि संयुक्त पहल गर्न आग्रह गरे । उनले राष्ट्रिय महत्व बोकेका गौरवका आयोजनाहरुमा सरकारको प्राथमिकता परेपनि अपेक्षा अनुसार कार्य प्रगती नहुनु दुखद भएको बताए । उनले निजी क्षेत्रले ती परियोजना […]

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पहल सुरु

१० फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारी एव‌ं निजी क्षेत्रले पहल सुरु गरेका छन् । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ । मंगलबार समितिले अहिलेसम्म गरेका प्रयासबारे जानकारी गराएको छ । जस अनुसार पर्यटकलाई होटलमा २० प्रतिशत छुट […]

तेमालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको पहल

बनेपा । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान रहेको तेमाल डाँडामा गुम्बा निर्माण भएको छ । तेमाल गुरु रेन्पोछेको (गुरु पद्म संभवको पवित्र भूमि) भएकाले त्यसको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको हिसाबले सो गुम्बाले बाह्य तथा आन्तरिक पर्यटन आकर्षण गर्न टेवा पुर्‍याउने छ । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ योगरका स्थानीय बासिन्दाले तीन दशक अगाडि बनाएको गुम्बा […]

‘पर्यटन क्षेत्र उकास्न विशेष योजना’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री श्रेष्ठले आफू मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र समृद्धिका लागि काम गर्ने बताए ।“रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेवारी […]

मन्त्री श्रेष्ठले भने- पर्यटन मन्त्रालयको जिम्मेवारी रहर होइन बाध्यता हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।