‘उचाई’मा अनुपम र बोमनसँग परमिता

नेपालको पर्यटकिय गन्तव्य मनाङमा बलिउड चलचित्र ‘उचाई’को छायांकन भैरहेको छ । यो चलचित्रको करिब ४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परणिती चोपडाले यो चलचित्रमा काम गरिरहेका छन् । चलचित्रमा नेपालका प्राविधिक टिम पनि संलग्न छ । यो चलचित्रको छायांकनका क्रममा नेपालका रमणीय दृश्यमा मुख्य कलाकारहरु रमाएका छन् । […]