‘लाइफ इन एलए’को नेपाल रिलिज तय

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको नेपाली चलचित्र ‘लाइफ इन एलए’लाई अब नेपालमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको सिनेमा नेपालमा ९ वैशाखबाट रिलिज गरिने निर्माण पक्षले बताएको छ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नेपालमा प्रदर्शनको मिति घोषणा गरेको हो । यो चलचित्रमा शिल्पा मास्के, गौरव […] The post ‘लाइफ इन एलए’को नेपाल रिलिज तय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सर्यो ‘लाइफ इन एल ए’ को प्रदर्शन मिती

काठमाडौँ– अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति सरेको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि चलचित्र बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा व्यास […]