‘उचाइ’लाई नेपाली कलाकारको साथ, पहिलो साताको कमाइ सवा करोड ग्रस

काठमाडौं । नेपालमा प्रदर्शन भइरहेको हिन्दी फिल्म ‘उचाइ’ले नेपाली कलाकारको समेत साथ पाएको छ । निर्देशकदेखि अभिनेतासम्मले फिल्म हेर्न आग्रह गरिरहेका छन् । नेपालमा छायांकन भएको र यहाँको पर्यटन प्रवद्र्धन गरेको भन्दै कलाकारले फिल्म हेरिदिन आग्रह गरेका हुन् । चलचित्र विकास बोर्डले ‘उचाइ’पछि अन्य बलिउड फिल्मलाई छायांकनको लागि नेपालमा ल्याउन पर्यटन बोर्डसँग सहकार्य गर्ने बताइसकेको […]