प्रत्येक नागरिक शिक्षित नभएसम्म र प्राप्त गरेको शिक्षा पनि बजारमा टिक्न र बिक्न सक्ने योग्यताको नभएसम्म अन्य विकास निर्माणको अर्थ नहुने निष्कर्ष सहित पहिलो शिक्षा र दोस्रो स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। ...