‘जय शम्भु’को फस्टलुक रिलिज

भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र 'जय शम्भु'को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको …

सम्बन्धित सामग्री

नेटफिल्क्सले ल्यायो ‘स्क्विड गेम सिजन २’को फस्टलुक, सन् २०२४ भित्रै रिलिज हुने

काठमाडौं । नेटफ्ल्क्सिको बहुचर्चित सिरिज ‘स्क्विड गेम’ सिजन २ को फस्टलुक सार्वजनिक भएको छ । बिहीवार नेटफिल्क्सले आफ्नो प्लाटफर्मममा सन् २०२४ मा स्ट्रिमिङ हुने प्रतीक्षित सिरिज, तिनको रिलिज मिति र फस्टलुक बाहिर ल्याएको छ । यो सूचीमा चर्चित कोरियाली सिरिज ‘सिक्वड गेम’को दोस्रो सिजन पनि छ । धेरैका लागि यो अप्रत्याशित घोषणा हो किनभने वर्षको […]

उपहारका ‘फस्टलुक’ तस्विर सार्वजनिक

काठमाडौं, माघ २ । नेपाली चलचित्र ‘उपहार’को ‘फस्टलुक पोस्टर’ सार्वजनिक गरिएको छ। चलचित्र निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर फस्टलुक पोस्टर सार्वजनिक गरेको हो। स्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ। पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ भने अभिनेता मुकुन […]

रोड थ्रिलर फिल्म ‘बाटो’को फस्टलुक सार्वजनिक

काठमाडौं । रोड थ्रिलर फिल्म ‘बाटो’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माताले नयाँ वर्षको अवसर पारेर फिल्मको फस्टलुक बाहिर ल्याएका हुन् । फस्टलुकको मोसन पोस्टर समेत तयार पारिएको छ । महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोस्टरले दर्शकलाई उत्सुक जगाउन प्रयत्न गरेको छ । व्यावसायिक धारका दक्षिण भारतीय फिल्मको झल्को दिनेगरी निर्माण गरिएको यो फिल्मलाई […]

‘प्रेमा’को फस्टलुक सार्वजनिक

काठमाडौं, २० माघ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा […]

‘निरमाया’ को फस्टलुक, छुवाछूतको मुद्दा उठान

काठमाडौँ – मदानी मुभिजले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘निरमाया’ को फस्टलुक र टिजर सार्वजनिक भएको छ। ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वतः बदलिनेछ’ भन्ने भाव बोकेको फिल्मले छुवाछूतको मुद्दालाई उठान गरेको छ। अनन्तप्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना […]

फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । । यो पोस्टरसँगै अमिताभले फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । फिल्मलाई ११ नोभेम्बर २०२२ मा रिलिज गरिने छ । […]

‘कैदीको पत्र’को फस्टलुक सार्वजनिक

काठमाडौं । नयाँ वर्षको अवसर पारेर फिल्म ‘कैदीको पत्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सनमकुमार वैराग निर्देशित फिल्मको प्रदर्शन मिति भने केही दिनपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा म्याडिसन लजारस र सलिना थापामगरको मुख्य भूमिका रहेको छ । साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’मा आधारित फिल्म बेलायका विभिन्न स्थानमा छायांकन […]

हिमाल पारीको गाउँले बने प्रदिप र दिया, ‘प्रकाश’को फस्टलुक सार्वजनिक

काठमाडौँ– दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रकाश’को फस्टलुक सार्वजनिक भएको छ। फस्टलुक सार्वजनिक गरेसँगै चलचित्र निर्माण टोलीले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। २०७९ सालको भदौ १० गते चलचित्र प्रदर्शन हुने चलचित्र निर्माण टोलिले जनाएको छ। चलचित्रको पहिलो पोस्टरमा नायक प्रदिप खड्का र दिया मास्केलाई देखाइएको छ। प्रदिप गाउँका साधारण युवा र दिया मास्के […]

'बुलाकी' को फस्टलुक सार्वजनिक

काठमाडौं : फिल्म 'बुलाकी' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ। जसमा उनलाई कर्णाली भेगकी महिलाको भेषमा देखाइएको छ। यस फिल्मले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ। 'बुलाकी' लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्। फिल्ममा सुरक्षाका साथै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील…

यस्तो छ ‘ओभर डोज’को फस्टलुक

चलचित्र ‘ओभर डोज’को फस्टलुक सार्वजनिक भएको छ । यो चलचित्र आगामी मंसिर १७ गतेबाट रिलिज हुदैछ । अमेरिकामै सम्पूर्ण छायांकन गरिएको यो चलचित्रलाई दादा प्रोडक्सन हाउस र रिच इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको यो चलचित्रलाई सुमन पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रनिराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ, […]