यस्तो छ ‘ओभर डोज’को फस्टलुक

चलचित्र ‘ओभर डोज’को फस्टलुक सार्वजनिक भएको छ । यो चलचित्र आगामी मंसिर १७ गतेबाट रिलिज हुदैछ । अमेरिकामै सम्पूर्ण छायांकन गरिएको यो चलचित्रलाई दादा प्रोडक्सन हाउस र रिच इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको यो चलचित्रलाई सुमन पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रनिराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ, […]