रोड थ्रिलर फिल्म ‘बाटो’को फस्टलुक सार्वजनिक

काठमाडौं । रोड थ्रिलर फिल्म ‘बाटो’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माताले नयाँ वर्षको अवसर पारेर फिल्मको फस्टलुक बाहिर ल्याएका हुन् । फस्टलुकको मोसन पोस्टर समेत तयार पारिएको छ । महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोस्टरले दर्शकलाई उत्सुक जगाउन प्रयत्न गरेको छ । व्यावसायिक धारका दक्षिण भारतीय फिल्मको झल्को दिनेगरी निर्माण गरिएको यो फिल्मलाई […]